एनआरएनएमा जुटेन सहमति: शेष घले पक्षधरले अलग्गै महाधिवेसन गर्ने घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः बिभाजित अवस्थामा पुगेको छ।
संस्थापन पक्षधरसँग असन्तुष्ट रहँदै आएको विनोद कुँवर पक्षले छुट्टै महाधिवेशन गर्ने जनाए पछि एनआरएनए पुनः बिभाजनको दिसातर्फ गएको हो।
संस्थापन पक्षले एकताको सहमतिअनुसार…