आजको दिन तपाईंका लागि चिन्ताग्रस्त रहनेछ। सन्तानको स्वास्थ्यमा गिरावट आउँदा मन अस्थिर रहनेछ। तपाईंले कसैसँग गरेको वाचा पूरा गर्नुपर्नेछ। कार्यक्षेत्रमा तपाईंका विरोधीले तपाईंका काम बिगार्ने प्रयास गर्न सक्छन्। जागिरमा रहेका व्यक्तिहरूलाई नयाँ अफर आउन सक्छ। कुनै योजना बिना सोचविचार लगानी नगर्नुहोस्। मित्रहरूको पूर्ण सहयोग प्राप्त हुनेछ।
आजको दिन तपाईंका लागि राम्रो रहनेछ। जीवनसाथीबाट कुनै खुसीको खबर सुन्न पाइनेछ। आर्थिक मामिलामा कुनै योजनामा आँखा बन्द गरेर भरोसा नगर्नुहोस्। जीवनसाथीले तपाईंको काममा साथ दिनेछन्। नयाँ प्रयास सफल हुनेछन्। रोजगारी खोजिरहेका व्यक्तिहरूका लागि आजको दिन लाभदायक रहनेछ। सहकर्मीहरूसँग बोल्दा विचार पुर्याउनुहोस्।
आजको दिन खर्च नियन्त्रण गर्न आवश्यक छ। तपाईंको प्रगति देखेर विरोधीहरू असन्तुष्ट हुनेछन्। भाग्यको साथ मिल्नेछ। आमाको स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा तपाईंलाई पुरस्कार प्राप्त हुनसक्छ। परिवारमा विवाहका अवरोध हट्नेछन्। मित्रहरूसँग रमाइलो समय बित्नेछ।
आज संयम र धैर्य अपनाउनु पर्नेछ। तपाईंको भगवानप्रति आस्था बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको सल्लाह उपयोगी सावित हुनेछ। अरूसँग मागेर सवारी चलाउनु हानिकारक हुनसक्छ। घरमा कुनै सरप्राइज पार्टीको आयोजना हुनसक्छ।
आजको दिन अदालतसम्बन्धी मामिलामा ध्यान दिनुपर्नेछ। वैवाहिक जीवन सुखमय रहनेछ। कुनै तनाव थियो भने समाधान हुनेछ। सन्तानले अध्ययनमा राम्रो प्रदर्शन गर्नेछन्। जागिरमा सावधानी अपनाउनुहोस्। परिवारमा तपाईंको कुनै गल्ती बाहिर आउनसक्छ।
आज मिश्रित फल मिल्नेछ। कार्यमा सफलता मिल्नेछ। जीवनसाथीसँग किनमेलको योजना बन्न सक्छ। अत्यधिक खर्च गर्नाले पछि समस्या आउन सक्छ। नयाँ शत्रुहरू उत्पन्न हुनसक्छन्। कार्यक्षेत्रमा तपाईंको सकारात्मक सोचको लाभ हुनेछ।
आज सामान्य रहनेछ। तपाईंले आफ्नो काममा ध्यान दिनु आवश्यक छ। भावनामा बगेर निर्णय नगर्नुहोस्। पारिवारिक मामिलामा लापरवाही नगर्नुहोस्। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। कुनै नयाँ सवारी साधन खरिद गर्ने बारे सोच्न सक्नुहुन्छ।
आज व्यवसायीहरूका लागि राम्रो समय रहनेछ। नयाँ परियोजना सुरु हुनसक्छ। भगवानको भक्ति गर्न मन लाग्नेछ। ससुराली पक्षसँग कुनै लेनदेन सोचविचार गरेर गर्नुहोस्। घर परिवारमा साना बालबालिकासँग रमाइलो समय बित्नेछ। कुनै लगानी योजनाबारे मित्रले सुझाव दिनसक्छन्।
आज मिश्रित फल मिल्नेछ। खर्चमा नियन्त्रण गर्न आवश्यक छ। आमाबाबुको आशीर्वादले रोकिएको काम पूरा हुनेछ। केही महत्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुनेछ। कार्यक्षेत्रमा परिवर्तनले खुशी ल्याउनेछ। सन्तानतर्फबाट सुखद समाचार प्राप्त हुनेछ।
आजको दिन जिम्मेवारीका साथ काम गर्नुपर्नेछ। व्यापारमा सफलता मिल्नेछ। विद्यार्थीहरूले अध्ययनमा सफलता प्राप्त गर्नेछन्। टाढाका आफन्तहरूको याद आउनेछ। घरमा धार्मिक अनुष्ठान हुनसक्छ। विरोधीहरूबाट सतर्क रहनुहोस्।
आज धन लाभको संकेत देखिन्छ। आम्दानी वृद्धि हुनेछ। समाजसेवामा संलग्न हुने अवसर मिल्नेछ। जागिर परिवर्तन गर्न चाहनेहरू सोचविचार गरेर निर्णय गर्नुहोस्। कुनै विवादमा नफस्नुहोस्। बुबाको कुनै कुरा मन नपर्न सक्छ। आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन्।
आजको दिन मेहनतपूर्वक काम गर्नुपर्नेछ। अनुभवको लाभ उठाउनुहोस्। सन्तान प्रतियोगितामा सफलता प्राप्त गर्नेछ। अरूको मामिलामा हस्तक्षेप नगर्नुहोस्। समाजसेवामा रुचि बढ्नेछ। जीवनसाथीलाई सरकारी जागिर पाउने अवसर मिल्नसक्छ।
नेपाली संचारको सुझाब : राशिफलले जे जसो भने पनि, तपाई मेहनत , परिश्रम र इमान्दारी पुर्बक काम गर्नु होला। धैर्य अपनाई दैनिक कार्य गर्नु होला।